२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

अनामनगरको कार्की भवनमा भीषण आगलागी (भिडियोसहित)

१८ कात्तिक, काठमाडौँ । काठमाडौँको अनामनगरमा रहेको कार्की भवनमा बिहीबार राति भीषण आगलागी भएको छ । लक्ष्मी पूजा गरेको दियोबाट सल्किएको आगोले भीषण रूपमा लिएको हो । करिब ७ बजेर ४० मिनेटको समयमा भवनमा आगलागी भएको हो । भवनको दोस्रो तल्लामा रहेको फर्निचर मलमा सामग्री सबै जलेका छन । अहिले दमकलले आगो नियन्त्रणको प्रयास भैरहेको छ ।

प्रकाशित मिति : November 4, 2021 at 8:26 pm