२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अचानक बेहोस भएपछि सीपी गजुरेल अस्पताल भर्ना

१५ कात्तिक, काठमाडौँ । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

अहिले उनको होस खुलेको पारिवारिक सदस्यले जानकारी दिएका छन् । अस्पताल लगिएसँगै उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १३:०४