३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

अमेरिकाले अनुदानमा दिएको फाइजर खोप आज नेपाल आउदै

८ कात्तिक, काठमाडाैँ । अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडबिरुद्धको फाइजर खोप आज नेपाल आउदैछ । अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानाकारी दिएको छ ।लअमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो ।

प्रकाशित मिति : October 25, 2021 at 8:08 am