३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

विराटनगर विमानस्थल जलमग्न, उडान र अवतरण दुबै प्रभावित

३ कात्तिक, विराटनगर । सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ ।

विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आफूहरुको विराटनगर उडान आज प्रभावित हुने बुद्ध एयरले जनाएको छ ।

प्रकाशित मिति : October 20, 2021 at 8:25 am