३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा बगाएर जुम्लामा एक महिला बेपत्ता

२ कात्तिक, जुम्ला । हिमा नदीमा आएको बाढीले एक महिलालाई बगाएको छ । नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका–६ बागबजारकी ३३ वर्षीया रत्ना शाहीलाई बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए ।

उनले भने, ‘बेपत्ता महिलाको खोजतलास भईरहेको छ ।’

प्रकाशित मिति : October 19, 2021 at 5:09 pm