३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

भोलि मुस्लिम समूदायका लागि देशैभर सार्वजनिक बिदा

१ कात्तिक, काठमाडाैँ । मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : October 18, 2021 at 5:38 pm