३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

परशुराम नगरपालिकामा एक युवक मृत फेला

२५ असोज, डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

फाइल तस्वीर

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

प्रकाशित मिति : October 11, 2021 at 3:39 pm