१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

संसद् बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस

२५ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको नाराबाजीबीच सो प्रतिवेदन पेस गरिएको हो ।

प्रकाशित मिति : October 11, 2021 at 2:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/