३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

पुनर्गठित अनेरास्ववियुमा केही पादधिकारी थपिए (कसले के जिम्मेवारी पाए ? सूचीसहित)

२५ असोज, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संस्था अनेरास्ववियू सुनिता बरालको नेतृत्वमा पुनर्गठित भएको छ । पुनर्गठित अनेरास्ववियूमा माधवकुमार नेपालको पार्टीको अभियानमा लागेर फर्किएकाहरूलाई जिम्मेवारी दिँदै अनेरास्ववियुले नयाँ निर्देशन जारी गरेको छ । अनेरास्ववियूले ३३ सदस्यीय पदाधिकारीसहितको जिम्मेवारी बाँडफाँड गरेको अन्तर संगठन निर्देशन जारी गरेर तल्ला कमिटीमा पठाएको छ ।

यस्तो छ अनेरास्ववियुको नयाँ जिम्मेवारी ।

प्रकाशित मिति : October 11, 2021 at 12:20 pm