२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा देवकोटा एमालेमै फर्किए

२३ असोज, काठमाडाैँ ।  नेकपा एमाले आबद्ध बुद्धिजिवीहरुको संगठन राष्ट्रिय बुद्धिजिवी परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटा पनि एमालेमै फर्किएका छन ।

पार्टी एकताको १० बुँदे सहमति बमोजिम देवकोटा जेठ २ को संरचनामा फर्किएका हुन । देवकोटा माधव नेपाल निकटका नेता हुन ।

शुक्रबार र शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले नेकपा एकता प्रक्रियापछि माओवादीबाट एमालेमै बसेकाहरुलाई समेत समेटेर नेतृत्वमा हेरफेर गरिएको अध्यक्ष देवकोटाले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १८:५७