३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

प्रतिनिधिसभाको अर्काे बैठक असोज २५ गते बस्ने

२२ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही २५ असोजमा बस्ने भएको छ । शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २५ असोज सोमबार बस्ने जानकारी दिएका हुन् ।

शुक्रबारको बैठक संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ । साथै बैठकले रेल्वे विधेकय २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : October 8, 2021 at 1:58 pm