३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत्य फेला

२१ असोज, काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्। निर्माणाधीन घरको चौथो तलाबाट हामफाल्दा चतुर्वेदीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

काठमाडौं ७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे हामफालेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए। घरनजिकैको सिसी क्यामेरामा चतुर्वेदी आफै हाम्फालेको देखिन्छ । र स्थानीयहरुले पनि उनि आफै हामफालेकाे बताएका छन्, बस्नेतले भने ।  घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : October 7, 2021 at 12:44 pm