२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले सांसदको नाराबाजीबीच संसद् बैठकमा राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

१९ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठक २२ असोजमा बस्ने भएको छ । मंगलबार बसेको बैठक एमालेका सांसदहरूले नाराबाजी गरेका थिए । उनीहरूको नाराबाजीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/०७७ पेस गरेका छन् ।

प्रतिनिधिसभाको अर्काे बैठक २२ असोज शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १३:३४