१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ, ४४ करोड ठगी गरेको आरोप

१९ असाेज, काठमाडाैँ । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ठगी आरोपमा सोमबार राजधानीको सुनधाराबाट पक्राउ गरेको हो। तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेका प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : October 5, 2021 at 1:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/