२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

१४ असोज, धनगढी ।  सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन भोलि अन्त्य गरिने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले भोलि राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । प्रदेश प्रमुखले स्वीकृत गरेपछि अधिवेशन अन्त्य हुनेछ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १५:०१