२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

संविधानमाथि भद्दा मजाक गर्दै सत्ताको चरम दुरूपयोग भयोः अधिकारकर्मी प्रसाईं

१२ असोज, काठमाडाैँ । वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईंले सरकारले संविधानमाथि भद्दा मजाक गर्दै सत्ताको चरम दुरूपयोग गरेको बताएका छन । एमाले विभाजनका लागि ल्याएको अध्यादेश संसदमा टेबुल भैसकेको अवस्था पुनः फिर्ता लिएपछि टिप्पणी गर्दै प्रसाईंले यस्तो बताएका हुन ।

उनले भनेका छन, ‘कुनै नेतालाई फाईदा पुर्याउन अध्यादेश जारी गर्नु र फेरी प्रतिकुलतामा त्यसलाई खारेज गर्नु संविधान र लोकतन्त्रमाथिको भद्दा मजाक एवं अख्तियार/सत्ताको चरम दुरूपयोग हो।’

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार ०९:०५