९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

नेपाली कांग्रेसबाट दुई पटक सांसद भएका राजवंशी नेकपा एमालेमा प्रवेश

११ असोज, काठमाडौँ । नेपाली कांग्रेसबाट दुई पटक सांसद भएका अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन । राजवंशी दुबै संविधानसभामा नेपाली कांग्रेसको तर्फबाट सांसद रहेका थिए । उनी झापाको विर्तामोडका हुन । राजवंशीलाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार खादा ओढाएर एमालेमा स्वागत गरे ।

प्रकाशित मिति : September 27, 2021 at 10:13 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/