२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेकपा एमालेको केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा राउत र सचिवमा अधिकारी

७ असोज, काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय लेखा आयोगले पूर्णता पाएको छ । आयोगको उपप्रमुख र सचिव बुधबार चयन गरिएको छ । आयोगको उपाध्यक्षमा विष्णुबहादुर राउत र सचिवमा शिव अधिकारी चयन भएका छन । आयोगको बैठकले उपाध्यक्ष र सचिवको चयन गरेको हो ।

अध्यक्षमा यसअघि नै प्रा डा पुष्प कडेँल चयन भैसकेका छन । एमालेको नवाैँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित कडेँल लामो समयदेखि आयोगको नेतृत्वमा रहँदै आएका छन ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार ०८:३०