२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सरकारले राजनीतिक नियुक्तिमा गएका सबै राजदूतलाई फिर्ता बोलायो

५ असोज, काठमाडौँ । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषदकाे मंगलबार बसेको बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १८:२०