३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

सरकारले राजनीतिक नियुक्तिमा गएका सबै राजदूतलाई फिर्ता बोलायो

५ असोज, काठमाडौँ । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषदकाे मंगलबार बसेको बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : September 21, 2021 at 6:20 pm