२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

काेराेना अपडेटः ७३४ संक्रमित थपिए, १४१३ संक्रमणमुक्त, १२ जनाको मृत्यु

३ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ जनामा पीसीआर परीक्षण गर्दा ६५६ र २,७०९ जनामा एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी  थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।  साेही अवधिमा १४१३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १६:४०