२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

४४ लाख डोज खोप लिन वाइडबडी जहाज आज बेइजिङ जाँदै

३१ भदाै, काठमाडौँ । नेपाल वायु सेवा निगमको वाइडवडी जहाज कोरोना भाइरस विरुद्धको खोप लिन आज राती ११ बजे बेइजिङ उड्ने भएको छ ।

नेपाल सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप लिन वाइबडी ३३० जहाज आज राती ११ बजे बेइजिङ जाने तयारी भएको निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट दिपु ग्वार्चनले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १३:१३