२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एसमीसी खारेजको माग गर्दै काठमाडौँमा विप्लवको प्रदर्शन

२८ भदौ, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौँमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौँमा विरोध र्‍याली निकालेको हो ।

र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १४:०४