२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नेकपा एस प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन

२८ भदा, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

एकीकृत समाजवादीलाई निवार्चन आयोगले नयाँ पार्टीको मान्यता दिएसँगै प्रदेश १ सभाका १० जना सांसदले नेकपा एमाले छाडेका थिए । आज प्रदेशसभा सचिवालमा संसदलीय दलको नेचा चयनसम्बन्धी जानकारी गराउने नेकपा (एस) को तयारी छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १२:२७