२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रतिनिधिसभा बैठकमा आज पनि एमालेकाे अवराेध

२७ भदौ, काठमाडौँ । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको आइतबारको बैठक पनि अवरुद्ध पारेका छन् ।नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा लगातार संसद अवरोध गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार १३:४०