२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

माधव नेपालका भाइ सरोजले महासंघको चुनावी मैदान छाडेर भागेपछि…

२७ भदाै, काठमाडाैँ । नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज उपाध्याय नेपालले नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघको चुनावी मैदान छाडेर भागेका छन ।

दुइ दिनअघि सम्पन्न महासंघको चुनावमा सरोज छुट्टै प्यानल बनाएर प्रतिस्पर्धाका लागि तयारीमा थिए तर संस्थाको बहालवाला पदाधिकारी समै सरोजको विरूद्धमा लागेपछि उनले अन्तिम समयमा चुनावी मैदान छाडेका हुन ।

महासंघका वर्तमान महासचिव अच्युत प्रसाद नेपालले एउटा प्यानल बनाएका थिए भने अर्को प्यालन सरोजले बनाएका थिए । जब पराजय निस्चित हुँदै गयो त्यसपछि सरोजले चुनावी मैदान छाडेर हिडेँ ।

त्यसपछि अच्युत प्रसाद नेपालको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन भएको छ । गत बैशाख ९ गते हुने भनेको दोस्रो महाधिवेसन कोभिड-१९ का कारण स्थगित गरिएको थियो। लकडाउन खुकुलो भ​एपछि महासंघको महाधिवेसन सम्पन्न गरिएको हो ।

यस्तो छ नयाँ कार्यसमिति 
१- अच्युत प्रसाद नेपाल – अध्यक्ष​
२- चन्द्र साउद – निवर्तमान अध्यक्ष​
३- प्रमोद बाँनिया – बरिष्ट उपाध्यक्ष​
४- भरत तिमिल्सिना – उपाध्यक्ष
५- लोक बहादुर बोहरा – उपाध्यक्ष
६- छत्र बहादुर बम – महासचिव​
७- नारायण प्रसाद अदिकारि – सचिव​
८- लक्ष्मी शर्मा – कोषाध्यक्ष
९- दिपक राजभाट – सदस्य
१०- शुष्मा रावल – सदस्य
११- सुमन पौडेल – सदस्य
१२- भिम पौडेल​ – सदस्य
१३- इन्दु आचार्य​ – सदस्य
१४- यज्ञ राज पाण्डे – सदस्य
१५- राजन के सि खत्रि – सदस्य
१६- हिरा बहादुर महर्जन​ – सदस्य
१७- रोजेल जि पुन​ – सदस्य
१८- प्रेम ब पुन​ – सदस्य
१९- भिम भुजेल​ – सदस्य
२०- विजय श्रीवास्तव​ – सदस्य
२१- मान बहादुर साउद​ – सदस्य
२२- सिपि शर्मा नेपाल​ – सदस्य
२३- राम बहादुर रेग्मि – सदस्य
२४- राम रतन यादव​ – सदस्य
२५- कष्ण शाह -पदेन सदस्य (प्रदेश न.१. अध्यक्ष​)
२६- राकेश शाह -पदेन सदस्य (प्रदेश न.२. अध्यक्ष​)
२७- बद्रि प्रसाद दाहाल -पदेन सदस्य (प्रदेश न.३. अध्यक्ष​)
२८- कैलाश कुमार रञित -पदेन सदस्य (प्रदेश न.४. अध्यक्ष​)
२९- सतिष कुमार अधिकारी -पदेन सदस्य (प्रदेश न.५. अध्यक्ष​)
३०- उपेन्द्र शाहि -पदेन सदस्य (प्रदेश न.६. अध्यक्ष​)
३१- प्रमोद पाठक -पदेन सदस्य (प्रदेश न.७. अध्यक्ष​

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार ०८:३६