२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

सभामुखले संसदलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ बनाए

२६ भदाै, काठमाडाैँ । मानवअधिकारकर्मी चरण प्रसाईंले सभामुख अग्नि सापकोटा लोकतन्त्र समाप्त पार्ने फोहोरी खेलमा लागेको बताएका छन । समाजिक सञ्जाल फेसबुकमा छोटो टिप्पणी गर्दै मानवअधिकारकर्मी प्रसाईले सभामुख सापकोटा गलत बाटोमा लागेको बताएका हुन ।

उनले भनेका छन, ‘सभामुख अग्निप्रसाद कुनैदलको मुख बनेर संसदको बदनाम गर्दैछन्। संसदलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ भएको प्रमाणित गर्दैछन्। लोकतन्त्र समाप्त पार्ने फोहरी खेलमा लागेका छन्।’

प्रकाशित मिति : September 11, 2021 at 4:15 pm