२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

बागमतीको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा बस्नेत नियुक्त

२४ भदाै, हेडाैँडा । बागमतीको प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्षमा डा जगत बस्नेत नियुक्त भएका छन । बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोक स्थायी घर भएका बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको सरकार प्रवक्ता एवं भाैतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले जानकारी दिए । पाण्डेले अयोगका सदस्यमा ज्ञानकुमार श्रेष्ठ, मिलन ताम्राकार र रामशरण प्याकुरेल नियुक्त भएको बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार २०:१४