२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमसिसी उपाध्यक्ष फतिमाको नेपाल भ्रमणको विरोधमा काठमाडाैँमा प्रदर्शन

२४ भदाै, काठमाडाैँ । मेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको बिरोधमा काठमाडाैँमा प्रदर्शन भएको छ ।

प्रदर्शनमा सहभागी केहीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शन हुने भएपछि सरकारले जधानी काठमाडौंमा सुरक्षा व्यवस्था समेत कडा पारेको छ ।

नेपालमा एमसिसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन भैरहेको भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ कडा पारेको छ । सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई प्रवेशमा कडाइ गरिएको छ । तस्बीरहरूः न्युजकारखाना

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १२:१६