२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

जनप्रतिनिधिले मन पराएनन् माधव नेपालको अध्यादेशवाला पार्टी (देशभरको विवरणसहित)

२३ भदाै, काठमाडाैँ । माधवकुमार नेपालले नेतृत्व गरेको अध्यादेशवाला पार्टी नेकपा एकीकृत समाजवादीमा जनप्रतिनिधिको खास रूची देखिएन । अध्यादेशले दिएको समयावधिभित्र नेपालको पार्टीमा देशभरबाट मुस्किलले ७ प्रतिशत जनप्रतिनिधि (वडा सदस्यहरूको उल्लेख्य संख्या)ले मात्र समाजवादी रोजेका छन ।

नेकपा एमाले विभाजन गरेर जन्मिनएको उक्त समाजवादीमा जनप्रतिनिधिको खास आकर्षण नदेखिएपछि एमालेले खास क्षति व्यहोर्नुनपरेको विश्लेषण गरिएको छ । माधव नेपालको अध्यादेशवाला पार्टी रोज्ने ७७ जिल्लाकाे स्थानीय जनप्रतिनिधि संख्या यस्तो रहेको छ । (यो तथ्यांक नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाको सामाजिक सञ्जालबाट साभार गरिएको हो ।-सम्पादक)

प्रदेश नम्बर १

झापा-७
इलाम-५८
पाँचथर-११
ताप्लेजुङ-२१
माेरङ-८
सुनसरी-६
धनकुटा-८
ते-हथुम-२
भाेजपुर-६
उदयपुर-२८
ओखलढुंगा-१
संखुवासभा-१५
खाेटाङ-११
साेलुखुम्बु-०

प्रदेश नम्बर २ 

सप्तरी-२९
सिरहा-७१
सर्लाही-४८
महाेत्तरी-७
धनुषा-४८
बारा-३२
पर्सा- ५
राैतहट-८४

बागमती प्रदेश 

मकवानपुर-३९
चितवन-२९
काठमाडौं-५१
ललितपुर-२८
भक्तपुर-१
काभ्रे-५६
सिन्धुपाल्चोक-२
दाेलखा-६
रामेछाप-५
सिन्धुली-१
धादिङ-७५
नुवाकोट-८
रसुवा-०

गण्डकी प्रदेश 

गाेरखा-३
लमजुङ-०
मनाङ-०
मुस्ताङ-०
म्याग्दी-३
बाग्लुङ-४
पर्वत-२
स्याङ्जा-७
कास्की-४
तनहुँ-१३
नवलपुर(सुस्तापूर्व)-०

लुम्बिनी प्रदेश 

परासी(सुस्तापश्चिम)-१
रूपन्देही-७
कपिलवस्तु-१
दाङ-२१
बाँके-११
बर्दिया-८
पाल्पा-१
गुल्मी-०
अर्घाखाँची-६
प्यूठान-७
राेल्पा-५
रूकुम पूर्व-५

कर्णाली प्रदेश

रूकुम पश्चिम-३
सल्यान-७६
जाजरकोट-१०
सुर्खेत-१५
दैलेख-६२
कालिकाेट-६५
जुम्ला-४४
मुगु-२०
डाेल्पा-४१
हुम्ला-५

सुदुरपश्चिम प्रदेश

कैलाली-६५
कञ्चनपुर-५१
डाेटी-३
अछाम-२७
बझाङ-२५
बाजुरा-५
डडेलधुरा-२
बैतडी-२३
दार्चुला-२

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ०९:२०