२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

अखिल (क्रान्तिकारी) अछाम अध्यक्षमा साउँद चयन

२२ भदाै, अछाम । नेकपा (माओवादी) केन्द्र अखिल (क्रान्तिकारी) अछामको अध्यक्षमा लालबहादुर साउँद चयन भएका छन् । अखिलको १४औँ जिल्ला सम्मेलनले साउँदको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा पंकज साउँद, हृदय तिमिल्सिना, पूजा बुढा र कमल थापा चयन भएका छन् भने सचिवमा चन्द्र भण्डारी छानिएका छन् । त्यस्तै, सहसचिव राकेश साउँद, धनवीर नेपाली, रविन्द्र साउँद, जगत शर्मा चयन हुँदा कोषाध्यक्षमा सरस्वती केसी छानिएकी छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार ०९:०८