३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

राष्ट्रपति भण्डारीसमक्ष दुई आयोगको वार्षिक प्रतिवेदन पेस

२० भदौ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : September 5, 2021 at 5:12 pm