३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

काेराेना अपडेटः १०८९ संक्रमित थपिए, १५३४ संक्रमणमुक्त, २० जनाको मृत्यु

२० भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१७० जनामा पीसीआर परीक्षण गर्दा ९७६ जना र  २८०१ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ११३ गरी थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यस्तै, काेराेना संक्रमणबाट  पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । यस अवधिमा १ ५३४ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : September 5, 2021 at 4:44 pm