३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

काठमाडौँ उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि

१३ भदाै, काठमाडाैँ । काठमाडौँ उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१२ जना, ललितपुरमा ११४ जना र भक्तपुरमा ५२ जना गरी उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काठमाडौँ उपत्यकामा हाल ८९७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। काठमाडौँ जिल्लामा ५२९८ जना, भक्तपुरमा १३५१ जना र ललितपुरमा २२२५ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : August 29, 2021 at 5:41 pm