२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेप्सेका सिईओ साउदले दिए राजीनामा (पत्रसहित)

८ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि नैतिकताका आधारमा नेप्से सिईओ साउदले राजीनामा दिएका हुन् ।

साउदले पदीय मर्यादा विपरीत कुनै काम नगरेको हुँदा यस सम्बन्धी अनुसन्धान कार्यमा सहयोग पुर्याउनका लागि राजीनामा दिएको बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १७:४२