२८ भदौ २०८३, आइतबार | Mon Sep 14 2026

चन्द्रागिरीमा लुकाईएकालाई गोकुलको ब्यंग्यः कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खाँदा पनि लुकेर खाने

७ भदौ, काठमाडौँ । नेकपा एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटाले माधवकुमार नेपालले २० प्रतिशत नपुग्ने डरले लाखौँ रूपमा खर्च गरेर दुई रातका लागि नेताहरू चन्द्रागिरी रिसोर्टमा लगेर थुनेपछि व्यंग्यात्मक प्रतिक्रिया दिँदै पूर्वमन्त्री समेत रहेका बास्कोटाले भनेका छन, ‘मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन। कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खाने ?भो आफु त गहतकै झोल खाईन्छ।किड्नीलाई राम्रो गर्छ रे।’

प्रकाशित मिति : August 23, 2021 at 7:13 pm