२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

प्रधानमन्त्री भएको एक महिनापछि बल्ल स्वकीय सचिव नियुक्त गरे देउवाले

६ भदौ, काठमाडौँ । अनेक चमात्कारले घेरिएका प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनापछि बल्ल स्वकीय सचिव नियुक्त गरेका छन । एक महिनापछि उनले आफ्ना स्वकीय सचिव भानु देउवालाई नै प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन ।

भानु देउवाका लामो सयमदेखिका सहयोगी हुन । यसअघि प्रधानमन्त्री हुँदा देउवाको प्रमुख स्वकीय सचिवमा भनु नै रहेका थिए । मन्त्रिपरिषद् र सचिवालय दुबै विस्तार गर्न नसकेका देउवाले एक महिनापछि प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार १०:५५