३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

झलनाथ खनाल माधव नेपालकाे नयाँ पार्टीमा जाने

४ भदाै, काठमाडाैँ । भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनाल माधव नेपालले नयाँ दर्ता गरेकाे ‘नेकपा एकीकृत समाजवादी’ काे साथमा रहने भएका छन् । शुक्रबार उनकाे सचिवालयले उनि माधव नेपालले दर्ता गरेकाे ‘नेकपा एकीकृत समाजवादी’काे साथमा रहेकाे जानकारी गराएकाे हाे ।

प्रकाशित मिति : August 20, 2021 at 5:39 pm