३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

गोरखाको सिंगो टिम एमालेको पक्षमा, माधव नेपालले साहनाभूति पनि पएनन्

४ भदाै, काठमाडाैँ । नेपाल (एमाले) गोरखाले पार्टी भित्रका केही अराजक र पदलोलुप ब्यक्तिहरुले पार्टी बिभाजनको यात्रा तय गरेकाले त्यस्ता गतिबिधीको प्रतिरोध गर्न आग्रह गरेको छ । एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले विहिबार एक विज्ञप्ती जारी गर्दै पार्टी एकता र पार्टी निर्माणको अभियानमा जुट्न सबैलाई अपिल गरेका हुन् ।

प्रकाशित मिति : August 20, 2021 at 10:34 am