२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

माधव नेपालको युवा संघका उपाध्यक्ष झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

४ भदाै, काठमाडाैँ । एमाले विभाजन गरी प्रस्ताव गरिएको एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालको युवा संघका उपाध्यक्ष निरन्जन झा नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ०८:४९