३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

माधव नेपालको युवा संघका उपाध्यक्ष झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

४ भदाै, काठमाडाैँ । एमाले विभाजन गरी प्रस्ताव गरिएको एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालको युवा संघका उपाध्यक्ष निरन्जन झा नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : August 20, 2021 at 8:49 am