३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

नुवाकोटको बेलकोटगढीमा पहिरोले पुरिएर एक जनाको निधन

-प्रशान्तजङ पाण्डे

३ भदाै, काठमाडाैँ । नुवाकोटमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै झरेको पहिरोमा पुरिएर जिल्लाको बेलकोटगढी नगरपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहानको राति घरको पछाडि करेसामा भल खोल्न गएका बेलकोटगढी ५ कालधारा निवासी विष्णुप्रसाद लामिछानेको घरमाथिबाट झरेको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले घरमा समेत क्षति पुगेपछि परिवारका अन्य सदस्यलाइ छिमेकीको घरमा राखिएको छ ।

प्रकाशित मिति : August 19, 2021 at 12:24 pm