२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

माधव नेपालको पक्षमा २० प्रतिशतमात्र नेता, अध्यादेशमा पनि सोही व्यवस्था

१ भदाै, काठमाडाैँ । नेकपा एमालेमा माधवकुमार नेपालको पक्षमा २० प्रतिशत केन्द्रीय सदस्यमात्र देखिएका छन । दल विभाजनका लागि हस्ताक्षर अभियान चलाइरहेका माधव नेपालले २० प्रतिशत भन्दा बढीको समर्थन जुटाउन नसक्ने भएपछि दल विभाजनसम्बन्धी राजनीतिक दलसम्बन्धी अध्यादेशमा २० प्रतिशतको प्रावधान समेटिएको छ ।

सरकारले कुनै राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश मस्यौदा गरेको छ । अध्यादेश तत्कालका लागि एमाले विभाजन गर्न मिल्नेगरीमात्र ल्याइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १३:२४