२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त

१ भदौ, काठमाडौँ। प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकाे संविधानकाे धारा १६५ काे उपधारा (१) काे खण्ड (ख) बमाेजिम झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ११:३७