३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

प्रतिनिधिसभा बैठकमा दुई विधेयक टेबुल

३२ साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७६ र प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ टेबुल भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पति भएका उक्त दुई विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका हुन् ।

प्रकाशित मिति : August 16, 2021 at 5:17 pm