२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

काेराेना अपडेटः ३४५१ जना संक्रमित थपिए, ३५ जनाको मृत्यु, २४५८ जना निकाे

३२ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४५८ जना निको भएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १६:४०