९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

प्रतिनिधिसभामा राष्ट्रियसभाका दुई विधेयकसम्बन्धी सन्देश टेबल

२९ साउन, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशलाई टेबल गरिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ र ‘तथ्याङ्क विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक यही साउन ३२ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : August 13, 2021 at 5:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/