२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सर्वोच्चद्धारा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी

२८ असार, काठमाडाैँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

प्रकाशित मिति : July 12, 2021 at 1:24 pm