१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

‘सुसाइड नोट’ छाड्दै अभिनेत्री जेनी कुवँरले गरिन आत्महत्या

https://www.muktinathbank.com.np/online/loan-application

२४ असार, काठमाडाैँ । अभिनेत्री जेनी कुवँरले ‘सुसाइड नोट’ छाड्दै आत्महत्या गरेकी छिन् । वानेश्वर थापागाउँ स्थित आफु बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा उनले आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले घटनास्थलबाट मृतक कुवंरको ‘सुसाइड नोट’ प्राप्त भएको जानकारी दिनुभयो । डिएसपी बस्नेतका अनुसार घटना बिहिबार राती करिब ८ बजेको हो । प्रहरीले यतिबेला घटनास्थल पुगी अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : July 8, 2021 at 10:32 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/