२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

डा खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

२० असार, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

प्रकाशित मिति : July 4, 2021 at 6:52 pm